लुम्बिनी

-



     फोटो: अशेष शाक्य     
     श्रावण ३ गते २०७७ मा प्रकाशित


भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनी । इपू ६२३ मा शान्तिका अग्रदूत गौतम बुद्धको जन्म भएको लुम्बिनी नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो । विश्व सम्पदा सूचीकृत यहाँ पछिल्लो समयमा विभिन्न संरचना निर्माण गरिएको छ ।