फेवातालमा जाल

-



     सफल आवाज    
     श्रावण ५ गते २०७७ मा प्रकाशित


फेवातालमा जाल हान्दै जलारी । दैनिकी माछा मारेर गुजारा चलाउने करिव २ सय घरपरिवार यस पेसामा आश्रित छन् । तस्वीर सौजन्य: दुर्गाप्रसाद पौडेल