बालुवा चालेर सुरक्षित ठाउँमा लैजाँदै

-



     सफल आवाज    
     श्रावण ५ गते २०७७ मा प्रकाशित



पोखराको रामघाटस्थित सेती नदि किनारमा बालुवा चालेर सुरक्षित ठाउँमा लैजाँदै मजदूर । वर्षा याममा आउने बाढीले सेती किनार बालुवा चालेर बस्न असुरक्षित हुने भएकाले अनुकुल मौसम हेरेर बालुवा चाल्ने गरिन्छ । तस्वीर : रासस