रोजगारीको खोजीमा रहेकालाई सबैको लघुवित्तमा अवसर

-



     सफल आवाज    
     भाद्र १० गते २०७७ मा प्रकाशित



पोखरा, भदौ १० । तनहुको डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ ।

निम्न पदका लागि योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आवेदन दिनसक्ने संस्थाले जनाएको छ।