पृथ्वीनारायण शाहको पूर्णकदको शालिक

-


     तस्बिरःरत्न श्रेष्ठ, रासस    
     फागुन २१ गते २०७७ मा प्रकाशित


जुम्ला, २१ फागुन । जुम्लास्थित नेपाली सेनाको २४ नं वाहिनीमा यसै वर्ष स्थापना गरिएको पृथ्वी नारायण शाहको पूर्णकदको शालिक । शालिकको पृष्ठभूमिमा खलङ्गा बजारको रमणीय दृश्य ।