कसले जित्ला गोल्डकप ?

-


     तस्बीर: अशेष शाक्य    
     चैत्र २१ गते २०७७ मा प्रकाशित


पोखरा रंगशालामा शनिबारदेखि सुरु १९ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा विजेतालाई प्रदान गरिने गोल्डकप । चैत २८ सम्म चल्ने प्रतियोगितामा ८ टिमले भाग लिएका छन्।