१९ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता

-



     अशेष शाक्य    
     चैत्र २३ गते २०७७ मा प्रकाशित



१९ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता अन्तरगत आईतबारको खेलमा संकटा क्लबले मनाङ मस्र्याङदी क्लबलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । तस्विर ः अशेष शाक्य