पोलियो दिवसमा सचेतनामूलक र्याली

-


     सफल आवाज    
     कार्तिक ७ गते २०७८ मा प्रकाशित


दमौली, ७ कात्तिक । विश्व पोलियो दिवसका अवसरमा रोटरी क्लब अफ दमौलीले आइतबार बिहान दमौलीमा निकालेको सचेतनामूलक ¥याली । अनसनचोकबाट सुरु भएको र्यालीले दमौलीको विभिन्न भागको परिक्रमा गरेको थियो ।