समीट लघुवित्तको लेखा परीक्षकमा खतिवडा दिपेश एण्ड एसोसिएट्स नियुक्त

-



     सफल आवाज    
     पौष २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ पुस । समीट लघुवित्त वित्तीय संस्थाको लेखा परीक्षकमा खतिवडा दिपेश एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्सलाई नियुक्त गरिएको छ ।

शनिबार सम्पन्न संस्थाको तेह्रौं वार्षिक साधारणसभाले खतिवडा दिपेश एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्सलाई नियुक्त गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव देवेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।