‘सबैका लागि पढाइ कार्यक्रम’ समापन, मेयर आचार्यद्वारा सृजना बहिरा माविलाई ४० ट्याबलेट हस्तान्तरण

पोखरा, २ कात्तिक । स्वाबलम्बन जीवनपद्धति केन्द्र पोखराले बिगत ४ वर्ष देखि संचालन गर्दै आएको ‘सबैका लागि पढाई कार्यक्रमको समयावधि सकिएको जनाएको छ । संस्थाले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव श्रोत विकास केन्द्र, यूएसएआईडी, ह्याण्डीक्याप इन्टरनेशनल र वर्ल्ड एजुकेशनको सहयोगमा कास्कीका सबै पालिकामा बालबालिकाका लागि अपांगता समावेशी शिक्षाको कार्यक्रम संचालन … Continue reading ‘सबैका लागि पढाइ कार्यक्रम’ समापन, मेयर आचार्यद्वारा सृजना बहिरा माविलाई ४० ट्याबलेट हस्तान्तरण