जुम्लामा परेकाे हिमपातले जनजीवन कष्टकर

-



     सफल आवाज    
     माघ १० गते २०७९ मा प्रकाशित



कर्णाली, १० माघ । जुम्लाको चन्दननाथ नगरपालिका–५ मा मङ्गलबार बिहानबाट परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको छ । तस्बिरः शुरबहादुर सिंह, रासस ।