अछाम, ११ माघ । विगत १६ वर्षदेखि निर्माण पूरा हुन नसकेको मङ्गलसेन नगरपालिका वडा नं ५ स्थित ऐतिहासिक मङगलसेन दरबार । सालको काठ सहजरुपमा उपलब्ध हुन नसक्दा दरबार निर्माणमा ढिला भएको निर्माण व्यवसायी बताउँछन् । तस्बिरः विष्णु कल्पित-रासस
-
सफल आवाज
माघ ११ गते २०७९ मा प्रकाशित