विदेशबाट फर्केका युवाकाे ‘नमुना अर्गानिक कृषि फार्म’

-



     सफल आवाज    
     वैशाख १३ गते २०८० मा प्रकाशित



सिन्धुपाल्चोक, १३ बैशाख। सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाँउपालिका–४ खलंगाटारका युवाहरुले सञ्चालन गरेको अर्गानिक कृषि फर्म ।

रासायनिक मल र विषादीको प्रयोग भएको तरकारी बाली वृद्धि भइरहेको बेला पुरानै अवस्थामा फर्कने गरी अर्गानिक उत्पादनमा कृषकहरु उत्साहित भएर लागेका छन् ।

वैदेशिक रोजगारबाट फर्केपछि युवाहरु मिलेर पाँचपोखरी नमुना अर्गानिक कृषि फार्म सञ्चालन गर्दै आएका छन् ।

तस्बिर: देवराज सुवेदी, रासस