सफल आवाजकाे समाचारप्रति खतिवडाकाे खण्डन

-



     सफल आवाज    
     श्रावण ८ गते २०८० मा प्रकाशित


काठमाडाैं, ८ साउन । सफल आवाज डटकम (www.safalawaj.com) मा २०८० असार १७ गते प्रकाशित “बिद्यार्थी संघर्षको बारेको गलत समाचारप्रति गम्भिर ध्यानाकर्षण: कुमुदिनी होम्स” शीर्षकको समाचारलाइ विद्यार्थीका अभिभावक युवराज खतिवडाले खण्डन गरेका छन । उनले साे समाचार एकपक्षीय रूपमा आएकाे भन्दै असार २३ गतेकाे पत्र मार्फत खण्डन प्रकाशन गर्न आग्रह समेत गरेका छन । यस्ताे छ खण्डन पत्र: