घोरलकाे उद्दार

-



     सफल आवाज    
     श्रावण २४ गते २०८० मा प्रकाशित


मनाङ, २४ साउन । हिमाली जिल्ला मनाङको नासों गाउँपालिका–१ तालगाउँको बस्तीमा आएको घोरलको उद्दार गर्दै तालगाउँवासी । १ वर्ष ६ महिनाको माउ र ७ महिनाको बच्चालाई वडाध्यक्ष मीनरासी गुरुङ, प्रहरी, सामुदायिक वन उपभोक्ता समिति र स्थानीयको रोहवरमा बुधबार वनमा छाडिएको छ ।तस्बिर: नवीन लामिछाने,रासस