रुकुममा ड्रागन फ्रुट

-



     सफल आवाज    
     असाेज ५ गते २०८० मा प्रकाशित



रुकुम, ५ असाेज । रुकुमपूर्व पुथा उत्तरगङ्गा– ११ उपल्लोसेराका दिलचन बुढाले घोराही– १८ स्थित अखबरेमा दुई बिघा भाडाको जग्गामा गर्नुभएको ड्रागन फ्रुट खेती । ५ वर्षअगाडि देखि सुरु गर्नुभएको बुढाले करिब ३ हजार ड्रागनका बोट रोप्नु भएको छ । तस्बिर : कुलदीप न्यौपाने