सखिया देखाउँदै थारु महिला

-



     सफल आवाज    
     कार्तिक ८ गते २०८० मा प्रकाशित


;lvof g[To b]vfpFb} yf? dlxnf s~rgk'/, * sflQs M z'SnfkmfF6f gu/kflnsf– # lkknf8Lsf yf? dlxnf b;F}+sf cj;/df b]vfOg] ljz]if g[To ;lvof b]vfpFb} . of] g[To ufpFsf ;a}sf 3/3/df k'u]/ b]vfpg] ul/G5 . tflGqs ljlwaf6 g[Tosf] k|f/De / cGTo ul/G5 . tl:a/ M /fh]Gb|k|;fb kg]?÷/f;;


कञ्चनपुर, ८ कात्तिक । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु महिला दसैंकाे अवसरमा देखाइने विशेष नृत्य सखिया देखाउँदै । यो नृत्य गाउँका सबैका घरघरमा पुगेर देखाउने गरिन्छ । तान्त्रिक विधिबाट नृत्यको प्रारम्भ र अन्त्य गरिन्छ । तस्बिर: राजेन्द्रप्रसाद पनेरु-रासस