झण्डा पार्क बाट देखिएको काठमाडौं उपत्यका

-



     सफल आवाज    
     कार्तिक ११ गते २०८० मा प्रकाशित



काठमाडौं, ११ कात्तिक । तारकेश्वर नगरपालिका-२ स्थित देविस्थान मानेडाँडामा रहेको राष्ट्रिय झण्डा पार्कमा रहेको ६० फिटको पोलमा ३० फिटको नेपालको झण्डा । पछिल्लो समय उक्त स्थानमा काठमाडौँ उपत्यकाको दृश्यावलोक तथा झण्डा हेर्न आउने पर्यटकको संख्या बढ्दो छ । तस्बिर : हरिराम भेटुवाल / रासस