हिमालमा दाउराकाे जाेहाे

-



     सफल आवाज    
     मंसिर ६ गते २०८० मा प्रकाशित



पाेखरा, ६ मंसिर । कास्कीको मादी गाउँपालिका–१ स्थित ३ हजार ८ सय ५० मिटर अग्लो कोरी पहाडको एक होटलमा जोहो गरिएको दाउरा । पछिल्लो समय सिक्लेस हुँदै त्यहा पुग्ने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको यो पहाडमा सवारीसाधन र बिजुली पुग्न नसकेकाले अहिलेपनि इन्धनको मुख्य स्रोत दाउरा नै हो । तस्बिर : एकराज पाठक