सुन्तला बजार लैजाने तयारी गरिँदै

-



     सफल आवाज    
     पौष ८ गते २०८० मा प्रकाशित



दमौली, ८ पुस । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकमा उत्पादित सुन्तला बिक्रीका लागि बजार लैजाने तयारी गरिँदै । उमाचोकबाट वार्षिक करोडौ मूल्यका सुन्तला विक्री हुने गर्दछ । तस्बिर : कृष्ण न्यौपाने/रासस