नेपाल एसबिआई बैंकको ९७ औं शाखा दूलेगौडामा

-



     सफल आवाज    
     पौष १८ गते २०८० मा प्रकाशित



काठमाडाैं, १८ पुस । नेपाल एसबिआई बैंकले ९७ औं शाखा दूलेगौडा, तनहूँमा खाेलेकाे छ । बैकले शाखा विस्तारको क्रममा गण्डकी प्रदेशमा आफ्नो नयाँ शाखा सन्चालनमा ल्याएको हाे ।

हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ वटा एटिएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत बितिय सेवा प्रदान गर्दै आइरहेको बताएकाे छ ।