परम्परागत शैलीमा गरिएको मकै भण्डारण

-



     सफल आवाज    
     माघ २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ माघ । मकवानपुरको थाहा नगरपालिका-१ स्थित कुन्छालमा घरको भितामा झुण्डाएर राखिएको मकैको झोता । ग्रामीण क्षेत्रमा यसैगरी परम्परागतरुपमा मकै भण्डारण गरिन्छ । तस्बिर : हरिराम भेटुवाल/रासस