सगरमाथा क्षेत्रमा चर्दै गरेको याक

-



     सफल आवाज    
     चैत्र १८ गते २०८० मा प्रकाशित



सल्लेरी( सोलुखुम्बु), १८ चैत । सगरमाथा क्षेत्रमा चर्दै गरेको याक । चट्टान नै चट्टानले भरिएको यस क्षेत्रमा याक वाहेक अन्य घर पालुवा जनावर विरलै भेटिन्छन् । यस क्षेत्रमा याक भारी बोक्नका लागि प्रयोग गरिन्छ । तस्बिर ः सुवास दर्नाल÷रासस