अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताल

-



     सफल आवाज    
     वैशाख २२ गते २०८१ मा प्रकाशित



म्याग्दी, २२ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड ताल र आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरबाट देखिएको दृष्य । तस्बिर : सन्तोष गौतम/ रासस