लुम्बिनीमा प्रधानमन्त्री प्रचण्ड ध्यान गर्दै

-



     सफल आवाज    
     जेठ १० गते २०८१ मा प्रकाशित



लुम्बिनी, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २५६८औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुअगाडि ध्यान गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस