सन्जिवनी दिदी बहिनी केन्द्रद्धारा छात्रवृत्ति वितरण

-



     सफल आवाज    
     जेठ १२ गते २०८१ मा प्रकाशित



पोखरा, १२ जेठ । सञ्जिवनी दिदी बहिनी केन्द्र नेपालले पोखराका विभिन्न विद्यालयमा अध्ययरत गरिव असाहय छात्राहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।

उक्त कार्यक्रममा पोखराका विभिन्न विद्यालयमा अध्ययनरत २९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएकाे बताइएकाे छ।

सञ्जिवनी दिदी बहिनी केन्द्र नेपालका अध्यक्ष विना गुरुङ्गको अध्यक्षता तथा अधिबक्ता तारा शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको भएको थियाे ।