जाजरकोटमा आज भूकम्पकाे महशुस

-



     सफल आवाज    
     जेठ २४ गते २०८१ मा प्रकाशित



काठमाडौं, २४ जेठ । जाजरकोटमा आज भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ७ बजेर ३८ मिनेटमा ३.८ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पको धक्का जाजरकोट आसपासमा सामान्य महसुस भएको थियो ।