रास्वपाको केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसका सभापति देउवा

-



     सफल आवाज    
     असार ७ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ७ असार । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दोस्रो स्थापना दिवसको अवसरमा पार्टीको केन्द्रीय कार्यालय काठमाडौँको वनस्थली चःमतीमा शुक्रबार आयोजित चियापान समारोहमा सहभागी हुँदै । तस्बिर : हरिराम भेटुवाल