ढोरपाटन गर्पाछेडाको रमणीय दृश्य र भेडी गोठ

-



     सफल आवाज    
     श्रावण ३१ गते २०८१ मा प्रकाशित



म्याग्दी, ३१ साउन । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको समुन्द्र सतहदेखि चार हजार मिटर उचाईको गर्पाछेडाको डाँडामा रहेको भेडी गोठ ।

म्याग्दी, बागलुङ, पूर्वी रुकुमका किसानले पशुलाई पोसिलो घाँस खुवाउन ढोरपाटनको बुकी पाटनमा लगेका छन् । तस्बिर ः सन्तोष गौतम / रासस