यस्ताे छ चीनमा तीव्र गतिमा चल्ने रेल

-



     सफल आवाज    
     भाद्र १३ गते २०८१ मा प्रकाशित



छिमेकी मित्रराष्ट्र चीनको राजधानी बेइजिङबाट विभिन्न प्रदेशमा जानका लागि तीव्र गतिमा चल्ने हाइस्पिट रेल । प्रतिघण्टा ३५० किलो मिटरसम्म गुड्ने भएकाले लामो दूरीमा जानुपर्ने यात्रुहरु यसै रेलमार्फत आवतजावत गर्ने गर्छन् । तस्बिरः रत्न श्रेष्ठ/रासस