विपद् योजनामा अपाङ्गता समावेशी दृष्टिकोण अपनाउन ध्यानाकर्षण

पोखरा, २६ साउन । विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा गर्दा अपाङ्गता समावेशी र जलवायु न्यायमा आधारित दृष्टिकोण अनिवार्य रूपमा समावेश गर्न माग गर्दै दुई संस्थाले जिल्ला प्रशासन कार्यालय कास्की तथा जिल्लाका सम्पूर्ण स्थानीय तहहरूलाई ध्यानाकर्षण गराएका छन्। स्वावलम्बन जीवनपद्धति केन्द्र, पोखरा (CIL-Pokhara) र अपाङ्ग महिला सशक्तिकरण केन्द्र, कास्की (Disabled Women Empowerment Center-Kaski) ले संयुक्त … Continue reading विपद् योजनामा अपाङ्गता समावेशी दृष्टिकोण अपनाउन ध्यानाकर्षण