Author Archive

फेरि इन्धनको मूल्य बढाउने तयारी, आईओसीले पठायो नयाँ मूल्य सूची

काठमाडौं, ३ जेठ । एकै पटक प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोलको मूल्य बढाएको नेपाल आयाल निगमले पुनः मूल्य बढाउने तयारी थालेको छ । ह्वात्तै मूल्य बढाएको २ दिन वित्न नलाग्दै सोमबार साझ देखि नै नियमले मूल्य बढाउने विषयमा गृहकार्य सुरु गरेको हो । श्रोतका अनुसार आगामी साता वा अर्को साताभित्रै निगमले फेरि मूल्य बढाउने गरी छलफल समेत गरेको छ । भारतीय आयल निगम(आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य फेरि बढाएर पठाएको छ । यसकारण पुनः मूल्य बढाउने निगमको तयारी हो… पुरा पढौ

१ अर्ब २० करोडको म्युचुअल फण्ड जारी गर्दै कुमारी क्यापिटल

काठमाडौं, ३ जेठ । कुमारी क्यापिटल लिमिटेडले जेठ १२ गतेदेखि नयाँ म्युचुल फण्ड निष्कासन गर्ने भएको छ । क्यापिटलले कुमारी धनवृद्धि योजना निष्कासनमा ल्याउन लागेको हो । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई विक्री नभएमा जेट २६ गतेसम्म आवेदन म्याद थपिने क्यापिटलले बताएको छ । यो एक बन्दमुखी योजना हो । क्यापिटलले प्रतिइकाई रू. १० अंकित दरमा रू. एक अर्ब २० करोड रुपैयाँ बराबरको १२… पुरा पढौ

नेपाल बारको मतगणना सुरु

काठमाडौं, २२ चैत । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि आज बिहान ९ बजेदेखि मतगणना सुरु भएको छ । नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार ३४ केन्द्रबाटै मतपेटिका काठमाडौँ केन्द्रमा आइपुगेको र आज बिहान ९ः०० बजेबाट मतगणना सुरु भएको हो । बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा… पुरा पढौ

जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन बढ्यो, नेपाल लाइफ पहिलो नम्बरमा

काठमाडौं, २२ चैत । चालु आर्थिक वर्षको ८ महिनामा १९ जीवन बीमा कम्पनीहरुले बीमा शुल्क बापत ९२ अर्ब २० करोड ३९ लाख २० हजार रुपैयाँ आम्दानी गरेका छन् । बीमा समितिले दिएको जानकारी अनुसार यी कम्पनीहरुले फागुन महिनासम्म २५ अर्ब ९१ करोड ४२ लाख ५४ हजार रुपैयाँ प्रथम बीमा शुल्कवापत आर्जन गरेका हुन् । यस अवधिमा कम्पनीहरुले नवीकरण बीमा शुल्क वापत ६६ अर्ब २८ करोड ९६ लाख ६५ हजार रुपैयाँ आर्जन गरेका छन् । सबैभन्दा धेरै नेपाल लाइफले मात्रै २३… पुरा पढौ

काठमाडौंमा थपियो नयाँ पाँचतारे होटल, ५ अर्ब लगानीमा गोल्यान समूहले भित्र्यायो ‘ह्यात प्यालेस’

काठमाडौं, २८ कात्तिक। काठमाडौंको सोल्टीमोडमा ह्यात प्यालेस होटल सञ्चालनमा आएको छ । अमेरिकी होटल ब्राण्ड ह्यातको चेनको रुपमा ह्यात प्यालेस सञ्चालनमा आएको हो । शनिबार पत्रकार सम्मेलन गरी ह्यात प्यालेस ५ अर्ब लगानीमा सञ्चालनमा आएको जानकारी दिइएको छ । होटलको सम्पूर्ण तयारी पुरा भइसके पनि आगामी कात्तिक २९ गते हरिबोधिनी एकादशीका दिनदेखि मात्रै होटल औपचारिक रुपमा सञ्चालनमा आउनेछ । व्यवसायिक घराना गोल्यान समूहले सुरुवाती चरणमा होटल हायात प्यालेस रहेको दुईवटा भवन अपार्टमेन्टका लागि भनेर निर्माण गरेको थियो । तर, अपार्टमेन्ट… पुरा पढौ

बैंकिङ क्षेत्रमा तरलता संकट कायमै, राष्ट्र बैंकले आज २० अर्ब बजारमा पठाउँदै

काठमाडौं, २५ कात्तिक । बैंकिङ क्षेत्रमा तरलता संकट कायम देखिएकाे छ । तरलता संकट टार्न नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले आगामी मङ्सिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । बैंकले यसअघि यही महिनामा दुईपटक रिपो जारी गरिसकेको छ । बिहीबार जारी हुने रिपोसहित… पुरा पढौ

निस्कृय कर्जा कम हुनेमा सानिमा बैंक अगाडी, सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकको

काठमाडौं, २५ कात्तिक । निस्कृय कर्जा धेरै हुनेमा राष्ट्रिय वाणिज्य बैंक देखिएको छ । लगानी भएको ऋण समयमा नउठ्दा यो बैंकको सबैभन्दा धेरै निस्कृय कर्जा देखिएको छ । सबैभन्दा कम निस्कृय कर्जा भने सानिमा बैंकको देखिएको छ । पहिलो त्रैमासमा सानिमाको निष्क्रिय कर्जा अनुपात ०.११ प्रतिशत देखिएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा सानिमाको ०.४४ प्रतिशत थियो । निष्क्रिय कर्जा कम हुने दोस्रो नम्बरमा एभरेष्ट बैंक र तेस्रो नम्बरमा नेपाल एसबीआई बैंक देखिएको छ । हेर्नुस् कुन बैंकको कति :… पुरा पढौ

बैंकर्स संघको नयाँ कार्यसमिति : अध्यक्षमा उपाध्याय, उपाध्यक्षमा केसी

काठमाडौं, २४ कात्तिक । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमिति अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकतृ अनिल उपाध्याय चयन भएका छन् । संघको उपाध्यक्षमा भने सुनिल केसी चयन भएका छन् । केसी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । उपाध्यक्षमा अशोक शेरचन पनि आकांक्षी भएपनि सर्वसम्मत रुपमा केसी चयन भएका हुन् । अध्यक्षका लागि उम्मेदवारी दिने निर्धारित मितिसम्म उपाध्यायको मात्रै उम्मेदवारी परेको थियो । उपाध्याय यसअघि संघको… पुरा पढौ

बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय, न्यौपाने र शाह सदस्यमा चयन

काठमाडौं, २३ कात्तिक । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत चयन हुने भएका छन् । अध्यक्ष भुवन दाहालको कार्यकाल पुरा भएर बाहिरिएपछि उपाध्याय संघको नयाँ अध्यक्षमा निर्विरोध चयन भएका हुन् । संघको नयाँ कार्यसमिति आज घोषणा हुँदैछ । अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत चयन भइसकेका छन् । अध्यक्षका लागि उम्मेदवारी दिने निर्धारित मितिसम्म उपाध्यायको मात्रै उम्मेदवारी परेको थियो । एक साता अघि नै उपाध्याय अध्यक्ष हुने पक्का भए पनि घोषणा भएको छैन ।… पुरा पढौ

कति हाेला नेपाल बंगलादेश बैंकका सीईओ र संचालकहरूकाे वार्षिक तलब भत्ता ?

काठमाडौं, २३ कात्तिक । नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले तलब भत्ता वापत मासिक ११ लाख ७५ हजार रुपैयाँ बुझ्ने गरेका छन् । गत आर्थिक वर्ष २०७७/७८ मा सीईओ ढुंगानाले बैंकबाट मासिक ११ लाख ७५ हजार रुपैयाँका दरले तलब भत्ता बुझेका हुन् । ढुंगाना वाणिज्य बैंकका प्रमखु कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको पूर्व अध्यक्ष समेत हुन् । बैंकले दिएको जानकारी अनुसार उनले एक वर्षमा १ करोड ४१ लाख रुपैयाँ बुझेका छन् । अघिल्ला दुई वर्षसम्म… पुरा पढौ