Author Archive

माउण्ट अन्नपूर्णमा अंग्रेजी निबन्ध प्रतियोगिता

माउण्ट अन्नपूर्ण माविले कक्षा ११ र १२ का विद्यार्थीबीा खुल्ला अन्तर सेक्सन अंग्रेजी निबन्ध लेखन प्रतियोगिता गरेको छ । प्रतियोगितामा प्रथम कक्षा ११ होटल व्यवस्थापन संकायमा अध्ययनरत छात्र संगित रोक्का, द्वितीय कक्षा १२ होटल व्यवस्थापन संकायमा अध्ययनरत छात्रा मिनाक्षी तिलिजा र तृतीय तथा सान्त्वना स्थान कक्षा ११ ब्यवस्थापन संकायमा अध्ययनरत छात्राहरु क्रमशः ममता के.सी.र प्राप्तिराज्य लक्ष्मी राणा बने । १२ वटै सेक्सनबाट ९३ जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रमबारे विद्यालयका प्राचार्य प्रदीपकुमार लम्साल र ऐकेडेमिक डाईरेक्टर अशोककुमार शाहीले प्रकाश पारेका थिए… पुरा पढौ