काठमाडाैं, १ कार्तिक । तनहुँ जिल्ला बन्दिपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले दालमोठ, भुजिया, पापड बनाउने तालिम सम्पन्न गरेको छ । संस्थाले आफ्ना ३० जना ग्राहक सदस्यहरुको सहभागितामा यहि आश्विन २५ गते चन्द्रनिगाहपुर–८, रौतहटमा उक्त तालिम सम्पन्न गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले जानकारी दिए । प्रशिक्षक अनिता कुमारी दनुवार, रोहित कुमार श्रेष्ठ, राधे कृष्ण दत्तले सहभागिहरुलाई तालिम दिएका थिए । दालमोठ, भुजिया, पापड बनाउने विधिका बारेमा, संस्थाका सेवाहरुको बारेमा साथै वित्तीय साक्षरता सम्बन्धी…
पुरा पढौ