तस्बिर बोल्छ

दसैंका लागि मुस्ताङका भेडाहरु बजारतिर

बेनी, २१ असोज । मुस्ताङको बुकी क्षेत्रमा पालन गरिएका भेडाहरु दसैँलाई लक्षित गरेर बजारतर्फ ल्याइँदै । हिमाली बुकी क्षेत्रमा पालन गरिने भेडाच्याङ्ग्रा दसैँलगायतका ठुला चाडपर्वमा धेरै खपत हुनेगर्छ । तस्बिर: कमल खत्री पुरा पढौ

यस्ताे छ मनमाेहक मानसरोवर

मानसरोवर (तिब्बत), ११ असोज । तिब्बतस्थित प्रसिध्द धार्मिक तिर्थस्थल मानसरोवर । तस्बिर : प्रदीपराज वन्त/रासस पुरा पढौ

प्रसिध्द धार्मिक तिर्थस्थल कैलाश पर्वत

मानसरोवर (तिब्बत),११ असोज । तिब्बतस्थित प्रसिध्द धार्मिक तिर्थस्थल कैलाश पर्वत। तस्बिर : प्रदीपराज वन्त/रासस पुरा पढौ

रुकुममा ड्रागन फ्रुट

रुकुम, ५ असाेज । रुकुमपूर्व पुथा उत्तरगङ्गा– ११ उपल्लोसेराका दिलचन बुढाले घोराही– १८ स्थित अखबरेमा दुई बिघा भाडाको जग्गामा गर्नुभएको ड्रागन फ्रुट खेती । ५ वर्षअगाडि देखि सुरु गर्नुभएको बुढाले करिब ३ हजार ड्रागनका बोट रोप्नु भएको छ । तस्बिर : कुलदीप न्यौपाने पुरा पढौ

२३ वर्षपछि पोखरामा ‘बाघ जात्रा’ पर्व ( तस्बिरहरू )

पाेखरा, १८ भदाै । पाेखरामा आजदेखि ऐतिहासिक बाघ जात्रा पर्व २०८० सुरु भएको छ । २३ वर्षपछि भएकाे याे जात्रा भदौ २० गतेसम्म चल्नेछ। तस्बिर: अशेष शाक्य पुरा पढौ

नाग पूजा गर्दै भक्तजन

मोरङ, ४ भदाै। नागपन्चमीका अवसरमा मोरङको सुन्दरहरैँचा नगरपालिका –९, सलकपुरस्थित नागदेवी मन्दिरमा नागको पूजा गर्दै भक्तजनहरू । तस्बिर: मणिराम दाहाल/रासस पुरा पढौ

घोरलकाे उद्दार

मनाङ, २४ साउन । हिमाली जिल्ला मनाङको नासों गाउँपालिका–१ तालगाउँको बस्तीमा आएको घोरलको उद्दार गर्दै तालगाउँवासी । १ वर्ष ६ महिनाको माउ र ७ महिनाको बच्चालाई वडाध्यक्ष मीनरासी गुरुङ, प्रहरी, सामुदायिक वन उपभोक्ता समिति र स्थानीयको रोहवरमा बुधबार वनमा छाडिएको छ ।तस्बिर: नवीन लामिछाने,रासस पुरा पढौ

टौदहकाे सुन्दरता

काठमाडौं, २० साउन। काठमाडौँको कीर्तिपुर नगरपालिका-१५ स्थित टौदहको सुन्दर दृश्य । तस्बिर: मेघनाथ पहाडी ?????????? ????????? ?????????-?? ????? ?????? ?????? ????? ? ??????: ?????? ?????/???? पुरा पढौ

बागमतीमा बाढी

काठमाडाैं, १७ साउन । अत्यधिक वर्षाका कारण काठमाडौँको बागमती नदीमा आएको बाढी । बाढी आएपछि नदी क्षेत्रमा जम्मा भएका सबै फोहरहरु बगाएर नदी सफा भएको छ । तस्बिर : विमलबहादुर विष्ट, रासस पुरा पढौ

२ सय हप्तामा ‘क्लिन पनौती, ग्रीन पनौती’ अभियान

काभ्रे, ६ साउन । काभ्रेपलाञ्चोकको पनौतीस्थित पुण्यमती खोला सरसफाइ गर्दै स्थानीय बासिन्दा । स्थानीय महिला समूहको सक्रियतामा ‘क्लिन पनौती, ग्रीन पनौती’ अभियान थालिएको शनिबार २ सय हप्ता पुगेकाे छ। ऐतिहासिक एवम् पुरातात्विक पनौती नगरक्षेत्रस्थित रोशी खोला र पुण्यवती खोला सरसफाइ अभियानको स्थानीय काभ्रेली सक्रिय महिला सङ्गठनले विसं २०७५ फागुन १८ गतेदेखि प्रत्येक शनिबार सञ्चालन गर्दै आएको छन । तस्बिर: राजकुमार पराजुली पुरा पढौ