आनन्द ढुंगाना र रमेश रिजाल

आनन्द ढुंगाना र रमेश रिजाल कांग्रेस केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

काठमाडौं, २६ मंसिर । कांग्रेस केन्द्रीय सदस्यमा आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले दिएको समयसीमामा जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएसँगै उनीहरु प्रदेश नम्बर २ को खुलातर्फ निर्विरोध निर्वाचित भएका हुन् । सो पदमा ढुंगाना, राय र रिजालको उम्मेदवारी परेको थियो । पुरा पढौ