एमाले केन्द्रीय सदस्य

एमालेका मनोनीत ४४ केन्द्रीय सदस्यहरूले लिए शपथ

काठमाडौं, २९ मंसिर । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुको शपथ ग्रहण आज सम्पन्न भएकाे छ । बुधबार बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहणको कार्यक्रम भएकाे हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराएकाे एमाले प्रचार विभागले जनाएको छ । एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गरिएको हो । एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका ९ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा… पुरा पढौ