कोरी ट्रेक

मनमोहक अन्नपूर्ण क्षेत्रको ‘कोरी ट्रेक’

काठमाडौं, २३ मंसिर । कोरी ट्रेक अन्नपूर्ण क्षेत्रमा नयाँ खोलिएको पदयात्रा गन्तव्य हो । समुद्र सतहबाट तीन हजार आठ सय मिटरको उचाइमा रहेको यो क्षेत्र पर्यटक लोभ्याइरहनेमध्ये एउटा गन्तव्य हो । पर्यटकीय सहर भनेर चिनिएको पोखराबाट आँखै अगाडि देखिने यो क्षेत्रलाई पर्यटकले ‘धर्तिको स्वर्ग’ रुपमा वर्णन गर्छन् । पोखरा आसपासका डाँडाहरु घोरेपानी पुनहिल, मर्दी हिमाल, अन्नपूर्ण बेसक्याम्प लगायतका क्षेत्रहरुमा वर्षेनी हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गर्ने भएपछि यस क्षेत्रको नामै ‘धर्तिको स्वर्ग’ राखेका हुन् । पदमार्गका लागि कोरी… पुरा पढौ