कोरोना संक्रमण

कोरोना संक्रमणबाट थप १४ जनाको निधन

काठमाडौं, २० माघ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधीमा थप ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जना गरी ३ हजार १७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । अहिले देशभरमा ६३ हजार २९६ सक्रिय संक्रमित छन् भने ८ हजार ७२३ जना संक्रमणमुक्त भएका… पुरा पढौ

२४ घण्टामा ४३५ जनामा कोरोना संक्रमण

काठमाडौं, २१ पुस । पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१५ जनाको पीसीआर परीक्षणमा ३७० जना र तीन हजार ५५२ जनामा एन्टिजेन परीक्षण गर्दा ६५ जना गरी ४३५ जनामा संक्रमण पुष्टि भएको हो । अहिले देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार २२५ रहेको छ । त्योमध्ये पनि चार हजार ८५२ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या… पुरा पढौ

थप २६४ जनामा कोरोना संक्रमण

काठमाडौं, २८ मंसिर । पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौ हजार ३९२ जनाको पीसीआर परीक्षणमा २२९ जना र चार हजार ३१७ एन्टिजेन परीक्षणमा ३५ जना गरी २६४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३६२ छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाले ज्यान गुमाएका छन् । पुरा पढौ

थप २११ जनामा कोरोना संक्रमण, दुई जनाको निधन

काठमाडौं, २३ मंसिर । पछिल्लो २४ घण्टामा थप २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना र एक हजार ४३३ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई जनाको निधन भएको छ भने ३२९ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १९ हजार २५५ पुगेको छ । त्यस्तै… पुरा पढौ