डलर

कति छ आज डलरको भाउ ?

काठमाडौं, २४ चैत । नेपाली बजारमा बिहीबार अमेरिकी डलरको खरिद दर १ सय २० रुपैयाँ ९२ पैसा  र बिक्री दर १ सय २१ रुपैयाँ ५२ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३१ रुपैयाँ ८५ पैसा र बिक्री दर प्रति युरो १ सय ३२ रुपैयाँ ५१ पैसा कायम भएको छ । बिहीबार अस्ट्रेलियन डलरको खरिद दर प्रति डलर ९१ रुपैयाँ ५५ पैसा र… पुरा पढौ