नेपाल लाइफ

बिमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता

काठमाडौं, १२ पुस । मंसिर महिनाको प्रथम बिमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ । कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात् मंसिर मसान्तसम्म दुई अर्ब ९८ करोड रुपैयाँ प्रथम बिमाशुल्क आर्जन गर्न सफल भएको छ । आगामी दिनमा यसलाई अरु बढाउने योजनाका साथ काम गरेको कम्पनीले जनाएको छ । जीवन बिमाको क्षेत्रमा नेपाल लाइफ देशकै नम्बर १ कम्पनी हो । कम्पनीले पत्रपत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चार संस्थामार्फत् ‘नेपालकै नं १’ अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु… पुरा पढौ