नेप्से

एनसीसी बैंकको सेयर मूल्य नेप्सेमा समायोजन

काठमाडौं, १५ कात्तिक । नेपाल क्रेडिट एण्ड कमर्श बैंक ९एनसीसी० को सेयर मूल्य नेप्से समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरणका लागि बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समयोजन गरेर नयाँ मूल्य तोकेको हो । नेप्सेले बैंकको ३।३७ प्रतिशत बोनस सेयर समायोजन गरेपछि हाल बैंकको सेयर मूल्य १७८ रुपैयाँ १ पैसा कायम भएको छ । यो बैंक  हाल कुमारी बैंकसँग मर्जर प्रक्रियामा रहेका कारण बैंकको सेयर कारोबार गत असोज १० गतेदेखि रोक्का रहेको छ । बैंकले हाल कायम चुक्ता… पुरा पढौ

आइतबार ७१ अंकले बढेको नेप्से आज ६९ अंकले घट्यो

काठमाडौं, १२ पुस । साताको दोस्रो दिन सेयर बजारमा ठूलो अंकले गिरावट आएको छ । केही दिन अगाडि लगातार ओरालो लोगेको सेयर बजार बुधबार यता उकालो चढेको थियो । आइतबार मात्रै सकारात्मक लयमा देखिएको सेयर बजार आज फेरि ह्वात्तै घटेको छ । आइतबार दुई उपसमूह बाहेक सबैमा हरियो लागेको थियो भने आज सबै समूह रताम्य देखिएका छन् । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार नेप्से परिसूचक आज ६९.७७ अंकले घटेर दुई हजार ५२१.६५ अंकमा झरेको छ । आइतबार भने नेप्से ७१.२०… पुरा पढौ

२४५५ अंकमा झर्‍यो नेप्से, दुई अर्ब ६६ करोडको मात्रै किनबेच

काठमाडौं, २२ मंसिर । बुधबार सेयर बजारमा ठूलो अंकले गिरावट आएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ५३.१० अंकले घटेर दुई हजार ४५५.८० अंकमा झरेको हो । ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक पनि ९.३४ अंकले घटेर ४६४.८० अंकमा झरेको छ । आज दिनभर भएका ४२ हजार ९४६ कारोबारबाट २२६ कम्पनीका ६५ लाख ६० हजार ९४७ कित्ता सेयर दुई अर्ब ६६ करोड ३९ लाख ९ हजार ६२० रुपैयाँमा किनबेच भए । आज स्टाण्डर्ड चार्टड बैंक, मैलुङखोला जलविद्युत्, नेपाल… पुरा पढौ