पर्यटन

जाग्दै पर्यटन : एकैदिन नेपाल आए २ वर्ष यताकै बढी पर्यटक

काठमाडाैं,२८ चैत । कोरोना महामारीबाट थलिएको पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेको छ । पछिल्ला दिनहरूमा नेपाल भित्रने बाह्य पर्यटकहरूको संख्यामा उत्साहजनक वृद्धि हुन थालेसँगै यो क्षेत्र चलायमान बन्‍न थालेको हो । अध्यागमन विभागका अनुसार गत शनिवार मात्रै नेपालमा २ वर्ष यताकै सर्वाधिक बढी विदेशी नागरिक नेपाल आएका छन् ।शनिबारमात्र विभिन्न मुलुकहरूबाट २ हजार ५ सय ९३ विदेशी नागरिक नेपाल भित्रिएका हुन् । कोरोना महामारीपछि पर्यटन क्षेत्र चलायमान भइरहेको प्रमाणको रुपमा यसलाई सरोकारवालाहरूले देखाएका छन‍्। विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले २०१९… पुरा पढौ