पुनरकर्जा सुविधा

५५ उद्योग व्यवसायीले लिए पुनरकर्जा सुविधा

काठमाडौं, २३ मंसिर । नेपाल राष्ट्र बैंकले समस्यामा परेका उद्योग व्यवसायहरूका लागि ल्याएको पुनरकर्जा सुविधा ५५ उद्योग व्यवसायहरूले लिएका छन् । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २१ बैंक तथा वित्तीय संस्थाहरूले ५५ कम्पनीलाई यस्तो सुविधा दिएका छन् । जसमा ८ वटा बैंक तथा वित्तीय संस्थाहरूबाट ११ ऋणीेले विशेष पुनरकर्जाअन्तर्गत एक अर्ब ८६ करोड २३ लाख सुविधा पाएका छन् भने साधारण पुनरकर्जातर्फ १९ बैंक तथा वित्तीय संस्थाबाट ४४ ऋणीले ४ अर्ब ९३ करोड ९० लाख रुपैयाँ पुनरकर्जा सुविधा… पुरा पढौ