बिमा विस्तार

पुँजी वृद्धिको कार्ययोजनामाथि छलफल गर्दै बीमा समिति

काठमाडौं, १५ वैशाख । बीमा समितितले बीमा कम्पनीहरूले बुझाएका पुँजी वृद्धिको कार्ययोजनामा आज (बिहीवार) छलफल गर्दैछ । समितिले छलफलका लागि सबै बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष, मुख्य संस्थापक शेयरधनी र कार्यकारी प्रमुखहरूलाई बोलाएको छ । छलफल दिउँसो साढे ३ बजेदेखि शुरू हुने समितिले जनाएको छ । पुँजी वृद्धिका लागि बीमा कम्पनीहरूले योजना पेश गरेपछि समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै छलफलमा सहभागिता जनाउन निर्देशन दिएको हो । समितिले बोलाएको छलफलमा कम्पनी सञ्चालक समितिका अध्यक्षसहित मुख्य संस्थापक सेयरधनीबाट… पुरा पढौ

जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन बढ्यो, नेपाल लाइफ पहिलो नम्बरमा

काठमाडौं, २२ चैत । चालु आर्थिक वर्षको ८ महिनामा १९ जीवन बीमा कम्पनीहरुले बीमा शुल्क बापत ९२ अर्ब २० करोड ३९ लाख २० हजार रुपैयाँ आम्दानी गरेका छन् । बीमा समितिले दिएको जानकारी अनुसार यी कम्पनीहरुले फागुन महिनासम्म २५ अर्ब ९१ करोड ४२ लाख ५४ हजार रुपैयाँ प्रथम बीमा शुल्कवापत आर्जन गरेका हुन् । यस अवधिमा कम्पनीहरुले नवीकरण बीमा शुल्क वापत ६६ अर्ब २८ करोड ९६ लाख ६५ हजार रुपैयाँ आर्जन गरेका छन् । सबैभन्दा धेरै नेपाल लाइफले मात्रै २३… पुरा पढौ

बिमा विस्तारमा स्थानीय तहसँग समन्वय आवश्यक

काठमाडौं, २२ मंसिर । नेपालको समग्र बिमा क्षेत्रले सात दशक पार गरिसकेको छ । जीवन बिमाको अनुुभवसमेत ५ दशक लामो भइसकेको छ । वि.सं. २००४ मा नेपाल बैंकको सक्रियतामा नेपाल माल चलानी तथा बिमा कम्पनी (वि.सं. २०४८ मा परिवर्तन गरेर नेपाल इन्स्योरेन्स) को स्थापना भएदेखि औपचारिक रूपमा नेपालमा बिमाको सुुरुवात भएको हो । नेपाल इन्स्योरेन्सले निर्जीवन बिमा व्यवसाय गर्दै आएको छ । यद्यपि विदेशी कम्पनीहरूले त्यसअघि पनि बिमाको काम गर्दै आएको अनुमान छ । जीवन बिमा व्यवसाय भने २०२९ सालदेखि… पुरा पढौ