मिलन पाण्डे

साधारण सदस्यसमेत नरहने गरी पाण्डे पार्टीबाट निष्कासित

काठमाडौं, ६ पुस । विवेकशील साझा पार्टीको विवाद उत्कर्षमा पुगेपछि पार्टीका अध्यक्ष मिलन पाण्डेलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ । पाण्डेले पार्टीमा समान्तर कमिटी गठन गरेको भन्दै पार्टी अध्यक्ष रवीन्द्र मिश्रले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका हुन् । मंगलबार एक विज्ञप्ति निकाल्दै अध्यक्ष मिश्रले पार्टीको विधि, विधान र पार्टीको निर्णय विपरित गतिविधि गरेको कारण पार्टीबाट निष्कासन गरेको बताएका छन् । अध्यक्ष मिश्रले पाण्डेलाई लेखेको पत्रमा भनेका छन् ‘आजको मितिबाट लागू हुने गरी पार्टीको साधराण सदस्यसमेत नरहने… पुरा पढौ