राजेन्द्र लिङ्देन

राप्रपा समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छ : अध्यक्ष लिङ्देन

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको बताएका छन् । आइतबार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सबै दल तथा समकालीन राजनीतिमा अब पुस्तान्तरणको खाँचो रहेको भन्दै राप्रपा त्यसमा पूर्ण रुपमा निर्वाचन प्रणालीको पक्षमा रहेको बताएका हुन् । २०४६ सालको परिवर्तनपछि असफल पुस्ताले नेतृत्व गरेका कारण देशमा रोजगारी सिर्जना हुन नसकेको उनले बताए । ‘२०४६ सालको परिवर्तनपछि असफल पुस्ताले नेतृत्व गर्दा विकास र समृद्धि कायम हुन सकेन ।’ उनले… पुरा पढौ