२७१ संक्रमित थपिए

२७१ संक्रमित थपिए, एक जनाको निधन

काठमाडौं, १२ पुस । देशभर पछिल्लो २४ घण्टामा थप २७१ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा १० हजार ८८६ को पीसीआर परीक्षण गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पीसीआर परीक्षण गरिएका संक्रमितको संख्या आठ लाख २७ हजार ५२२ पुगेको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमितको संख्या ९६ हजार १५१ पुगेको छ । पछिल्लो समय थप २२५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुने संख्या आठ लाख ११ हजार पाँच पुगेको छ… पुरा पढौ