bank profit

१० महिनामा वाणिज्य बैंकहरूले कमाए ५८ अर्बभन्दा बढी खुद नाफा, कुन बैंकको कति ?

काठमाडौं, ३१ जेठ । वाणिज्य बैंकहरूले चालू आव २०७८/०७९ को वैशाखसम्ममा ५८ अर्ब रुपैयाँ बढी खुद नाफा गरेका छन् ।हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले ५८ अर्ब ३३ करोड खुदनाफा गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनाको तुलनामा वैशाखमा अर्थात् एक महिनाको अवधिमा वाणिज्य बैंकको नाफा ७ अर्ब ३२ करोड रुपैयाँले बढेको छ । चैत महिनामा वाणिज्य बैंकको नाफा ५१ अर्ब १ करोड रुपैयाँ रहेको थियो । वैशाख मसान्तसम्म आइपुग्दा सबैभन्दा बढी नाफा कमाउने बैंकमा ग्लोबल आइएमई रहेको… पुरा पढौ