budget sujhab

बजेटका लागी धितोपत्र ब्राेकरहरूकाे यस्ता छन १२ बुँदे सुझाव

काठमाडौं, २१ वैशाख । धितोपत्र ब्राेकरहरूले दोस्रो बजारमा कारोबार गर्दा पुँजीगत लाभकरमा निश्चित अवधिका लागि पूर्णरुपमा छुट माग गरेका छन् । धितोपत्र ब्राेकरहरूको संस्था स्टक ब्रोकर एसोसिएसन अफ नेपालले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि १२ बुँदे सुझाव दिँदै यस्तो माग गरेका हुन् । एसोसिएसनले नेपाल उद्योग वाणिज्य महासंघमार्फत बजेटका लागि सरकारलाई सुझाव दिएको हो । संघले गैरआवासीय नेपालीहरुको दोस्रो बजार प्रवेशलाई सहज बनाउने तथा निश्चिति समय तोकि त्यस्तो लगानीबाट सिर्जित पुँजीगत लाभकरमा सहुलियत प्रदान गर्नुपर्ने र विदेशी संस्थागत… पुरा पढौ